https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह  
सिरहा लहान, भदौ १५ गते ।   
२०७८ माघ १ गतेदेखि गुल्मी जिल्लाको गुल्मीदरवार गाउँपालिकाबाट सुरु भएको लघुवित संस्था विरुद्धको आन्दोलन देशै भरी उतकर्शमा पुगेका छन् वितिय संस्थाले नेपाली जनतालाई शोषण गरेका कुरा देशमा सम्पूर्ण नेपाली जनताको चासोको विषय बनेका छन् ।

जनताको अवस्था परिवर्तनको लागी बिगत १९ महिना देखि अनबरत रूपमा आन्दोलन रहेका संघर्ष समितिमा आबद्ध रहेका लघुवित पीडितहरुले ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका हुन् । आन्दोलनको प्रभाव देशै भरी देखिएका छन् । समाजिक र आर्थिक शोषण गरेको लघुबित संस्थाले अबिल्मब बचत गरेको पैसा फिर्ता गरियो भने उदेश्यले सडक संघर्षमा उत्रिएका छन् ।

संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको जिल्ला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा हजारौं लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको आयोजकले बताए।कार्यक्रमको प्रमुख अतिथि युवराज रसाइलीले पान्समा मैनवती बालेर कार्यक्रमको उदघाटन गरेको हो । कार्यक्रममा नयाँ जिल्ला कर्यसमिति समेत च्यन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रसाइलीका अनुसार हाम्रो लडाइँ लघुवितसँग होईन्न हाम्रो लडाइँ नेपाल सरकार र नेपाल बैंककसंग रहेको भन्दै माग पुरा नभए हामी शक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो । संघर्ष समितिले बिद्रोह गर्न तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष अर्जुन बिश्वकर्माले भने निरन्तर संघर्षमा छौँ र हाम्रो माग सडकबाटै सम्बोधन हुने बताए ।विगत १९ महिना देखि देशै भरी अन्बर्त रूपमा आन्दोलनमा रहेको बताए । कार्यक्रममा पुनम महतोलाई जिल्ला उपाध्यक्ष र अन्जु चौधरीलाई जिल्ला कोषा अध्यक्षमा चयन गरेका आयोजक समितिका अर्जुन दियालीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार