https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनगढीः धनगढी-१ शिवनगरमा रहेको मिश्र ट्रेड सपमा सञ्चालक व्यवसायी मोहन मिश्रले नेपाली क्रिकेट टीमका खेलाडीहरूलाई पुरस्कार दिने बताएका छन् ।

मिश्रले एसिया कप, २०२३ को आज हुने खेलमा भारतलाई पराजित गरे नेपाली क्रिकेट टीमलाई नगद पच्चिस लाख पुरस्कार दिने घोषणा गरेका हुन् । आज (सोमबार) हुने नेपाल र भारत बीचको खेल नेपालले जिते खेलाडीको हौसला बढाउन २५ लाख पुरस्कार दिने मिश्रले बताए ।

श्रीलंकामा आज नेपाल र भारत बीच एसिया कप, २०२३ अन्तर्गतको खेल भइरहेको छ। क्रिकेट प्रेमी मिश्रले नेपाली खेलाडीको सम्मान बढाउन पुरस्कार दिने निधो गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार