
जनकपुरधाम : नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथी दिउँसो काठमाडौंमा भएको घातक प्रहार भएपछि गृह जिल्लामा आक्रोसको माहोल बनेको छ । कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो ।

त्यसै क्रममा कांग्रेसका क्षेत्रीय सभापति धनुषा – ४ का भरत यादवको नेतृत्वमा रहि निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनता द्वारा राजमार्गमा चक्का जाम गरि विरोध गरेका छ्न ।
