https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो  
राैतहट, भदौ २२ गते ।
रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेको लाई पहिलो पटक शल्यक्रिया सफलता पूर्वक गरियो  ।

लैपरोटॉमी को अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा सफलतापूर्वक गरेको थियोे ।

जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी बन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमीको सफलतापूर्वक अप्रेशन गरि नया जीवन दिनु भएको छ । पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएको थियोे ‌।

प्रादेशिक अस्पताल एक छिनको लागी खुस मई बनेको थियो बिरामीको आफन्त हरुले भने प्रादेशिक अस्पतालको डाक्टरहरु मेरोलागि भगवान छ मेरो छोरालाई कहाँ-कहाँबाट उपचार गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।

डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर लगायत सम्पुर्ण टिमलाई प्रादेशिक अस्पताल गौरको विकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह लगायत चिकित्सकहरुलाई धेरै धेरै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार