https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : मधेस प्रदेश सरकारले ‘पैगम्बर मोहम्मदको जन्म दिन’को अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम समुदायहरुको विशोष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिन’को अवसरमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मधेश प्रदेश सरकार (मन्त्रीपरिषद)बाट मिति २०७९/१२/०९ गतेको निर्णय अनुसार ‘पैगम्बर मोहम्मदको जन्म दिन’ २०८० असोज ११ गते बिहिबारका दिन परेकोले मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका नि.प्रदेश सचिवले ‘पैगम्बर मोहम्मदको जन्म दिन’को अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार