https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा 
कपिलवस्तु, असोज १० गते ।
इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबीहरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद डे को शुभकामना व्यक्त गरेका छन् ।

पठान ले स्वादेश तथा विदेशमा रहनु भएका मुस्लिम धर्मावलंबी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते विहिवारका दिन मोहम्मद डे परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् ।

सोही मोहम्मद डे को अवसरमा सु-स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित पठानले सम्पूर्णमा  शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार