https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिबेक कुमार महतो
गौशाला : महोत्तरीको गौशालामा मेटरसाईकलको ठक्करबाट एक जना बालिका घाइते भएका छन् ।

गौशला–सम्सी सडक खण्ड आन्तार्गत गौशाला नगरपालिका वडा नम्वर २ निगौल चोक नजिक बिहान १०ः३० बजे सम्सी बाट गौशाला तर्फ आउदै गरेको ज.२ प. ४०२४ नम्बरको मटरसाईकलले ठक्क दिदा पैदल यात्री सोहि वडा बस्ने उदय सिंहको छोरी वर्ष ४ की निधि कुमारी सिंह घाइते भएका हो ।

घाइते भएकी सिंहको टाँउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ तत्कालै उपचारका लागि प्राथिमिक स्वास्थ्य केन्द्र गौशाला भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर स्थित ओम दिर्घायू अस्पताल पठाइएको छ ।

ठक्कर दिने मोटरसाईकल चालक गौशाला नगरपालिका वडा नं. ५ बस्ने लालबाबु राउत प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार