https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा, असाेज २१ गते ।
वर्षाै देखि अव्यवस्थित रहेको लहान बजारलाई सफा र सुन्दर नगर बनाउन लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतोले अभियान सुरु गरेका छन् ।

पुर्व पश्चिम् राजमार्ग् अन्तर्गत सडक पेटीमा अव्यवस्थित तरिकाले राखिएको होर्डिङ बोर्ड जथाभावी पार्किङले गर्दा सर्वसाधारण जनतालाई असहज हुने गरी राखीएको स्याउ पसल ठेला गाडा चटपटे पसल लगायतका पसलहरु बाटो अबरुद्ध हुने गरी राखिएको पसलहरु हटाउन लागेका हुन् ।

लहानको ग्रामिण चौकबाट सुरु गरेको अभियान दुर्गा मन्दिर हुँदै राजमार्ग अवरुद्ध हुने गरि राखिएको पसल, होर्डिङ बोर्ड लगायतका समाजहरु हटाएका छन् । सार्वजनिक ऐलानी जग्गा छेकेर सर्वसाधारण जनतालाई असहज हुने गरी राखिएको सम्मान नगरपालिकाले हटाइएको छ् ।

पछिल्लो केहि हप्ता देखि स्थानीय रेडियो, पत्रिका र माईकिङ्ग समेत खाली गर्न सुचना प्रकाशन तथा प्रशारण गर्दै आईरहेकाे थियोे । सूचनालाई अटेर गरेका पसलेहरुको समान जफत गरेको लहान नगरपालिकाको सरसफाई संयोजक राम औतार शर्माले जानकारी दिनुभयो ।

उक्त अभियानमा सबै सरोकारवालाहरुको सहभागिता रहेको अभियान अध्यक्ष नगरपालिकाका उप-प्रमुख राम चलितर महतोले जानकारी दिनुभयो ।

जफत गरेको सम्मान नगरपालिकाको निर्णय अनुसार  जरिवाना तोकेर प्रथम पल्ट छोडने र अर्को पल्ट अटेर गर्ने व्यक्ति पसलेलाई कानून अनुसार कार्वाहीकाे प्रक्रिया अगाडी बढाउने उप-प्रमुख महताेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार