काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा युवककाे शव फेला परेका छन् ।

प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा युवकको शव फेला परेका हुन् ।

प्रहरी वृत्त बानेश्वरको टोली घटनास्थल पुगेको छ । अनुसन्धान भैरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार