https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, असाेज २५ गते । 
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज गृह मन्त्रालयले हेरफेर गरेको छ ।  सर्लाहीमा कार्यरत प्रजिअ इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । भने सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा दोलखाको प्रजिअ कोमलप्रसाद धमला सर्लाही आउने हुनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै बाँकेको प्रजिअ विपिन आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार