https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, असाेज २६ गते ।
चाडपर्व नजीकै संग अख्तियार दुरुपयोग अनुसंधानको टोलीले स्थानीय तहमा झरीयको देखिन्छ ।

स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरु मध्ये कतीपय जनप्रतिनिधिहरु अशिक्षित छन कानून  र कागजको सम्बन्धमा जानेका छैन्न ।  स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र वडा सचिव प्रति भरोसामन्द रहेका जनप्रतिनिधि माथि अखितियार दुरुपयोग अनुसंधान आयोगको चाप बढ़ेको देखिन्छ ।

करीब ४/५ वर्षको पहिलेको पुरानो काम काज गरी फर्की सकेका र हाल २०७९/o ८० को चूनाव पश्चात नँया जनप्रतिनिधि निर्वाचित भए तब पुरानो फाइल हेर्ने काम मधेश प्रदेशमा अख्तियार दुरुपयोग अनुसंधान आयोग द्वारा देखिएको छ । यसमा जनप्रतिनिधिको कार्यकालमा फाइल चेक जॉच गरेनन् र कार्यकाल समाप्ति पछी अख़्तियार द्वारा फाइल हेर्ने कार्य प्रति अख्तियार दुरुपयोग अनुसंधान आयोग प्रति प्रशन उठने देखियों ।

यसै बिच पोखरिया नगरपालिका भित्र छिरेको अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौंडाको शिषिर श्रेष्ठ नेतृत्वमा खटिएको ५ जनाको टोलीले पोखरिया नगरपालिकाको एक जना कर्मचारी सित भैरहेको कुरा कानीलाई पत्रकार शैलेश गुप्ताले फोटो खिचेका थिए ।

सो पत्रकारको मोबाइल अख्तियारको टोलीले  खोसीं मोबाइलमा भएको फोटो तथा वीडियो डीलीट गरी ३० मिनेट पछी मोबाइल पत्रकारलाई फर्काए । यसमा अख्तियार दुरुपयोग अनुसंधान आयोग द्वारा स्वतंत्र पत्रकारिताको अधिकार खोसियको  देखिन्छ ।

पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडाको टोलीले छापामारी गरेको छ ।

अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले अपांग समन्वय समिति निर्णयको मैनेट बुक र ढाठा सहितको फाइल नियंत्रणमा लिएको छ । 

पोखरिया नगरपालिकाको पूर्व नगर उप प्रमुख सलमा खातुनको नेतृत्वमा रहेको वडा सचिव, अमिरका प्रसाद चौहान, नवल ठाकुर सहितको कार्यकालमा बनाइएको अपांगता कार्डको निर्णय रजिष्ट्रार, ढाट्ठा सहितको फाइल अखियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको टोलीले लगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार