https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे गाैशालामा चाडपर्वकाे अवसरमा दुर्गा मन्दिरको सरसफाइ गरिएको छ । गाैशाला नगरपालिका वडा नम्बर ५ अन्तर्गत रहेका दुर्गा मन्दिरकाे सरसफाइ गरिएको हाे ।

चाड पर्वलाई लक्षित गरि गाैशाला नगरपालिका र ईलाका प्रहरी कार्यालय गाैशाला, ट्राफिक प्रहरी लगायत स्थानीय युवाहरु र व्यापारीहरुकाे संयुक्त रुपमा धार्मिक स्थल रहेका दुर्गा मन्दिर लगायत बजार क्षेत्रमा सरसफाइ गरेका छन् ।

सरसफाई कार्यक्रममा गाैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताे, वडा नम्बर ५ का अध्यक्ष ओम प्रकाश गुप्ता लगायत वडा सदस्यहरु, ईलाका प्रहरी कार्यालय गाैशालाका प्रतिनिधिहरु, ट्राफिक प्रहरी लगायत स्थानीय युवाहरु, स्थानीय व्यापारीहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार