https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असाेज २६ गते ।  
कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेको छ । महाेत्तरीकाे साेनमा गाउँपालिका ३ बस्ने ६छ वर्षीय गंगा रायलाई पक्राउ परेको हाे ।

सम्मानित महोत्तरी जिल्ला अदालतको मिति २०६९।०१।१७ गतेको फैसला बमोजिम कर्तव्य ज्यान सम्बन्धि कसुरमा २० ( बिस ) वर्ष कैद सजाय भएका फरार प्रतिवादी जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं.०३ बस्ने वर्ष ६५ को गंगा रायलाई शुक्रबार नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरीले कार्यालय महाेत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार