https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा, असाेज २९ गते । 
संस्थातग सुधार मार्फत न्यायमा पहुच अभिवृद्धि परियोजना २ अन्तर्गत आज सिरहाको धनगढीमाई नगरपालिका ८ कसहामा न्यायमा पहुचका लागी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

महिला हिंसा बन्द गर, महिलाको अधिकार सुनिश्चित गर, बिहेबारी २० वर्ष पारी, बालबिवाह बन्द गर जस्ता नारा सहित कसहा चौकदेखि कसहा टोलमा घरदैलो गरी फेरी चौकमै आए् कोण सभामा परिणत भएको न्यायमा पहुच कार्यक्रमका कार्यकारी निर्दैशक देवराज पोखरेलले बताए ।

कसहा चौकमा कानूनी साहायता कक्ष पनि संचालनमा आएको छ । साहायता कक्षको उघाटन धनगढीमाई नगरपालिकाका उप-प्रमुख तथा न्यायीक समितिका संयोजक संगिता कुमारी चौधरीले गर्नु भएको थियो । कक्षलाई उदघाटन गर्दै चौधरीले भने अहिलेसम्म न्याय समितिमा गरिब दलित अपांग जस्ता व्यत्तिहरुको समान अधिकार नपाएको महसुस गरेको छु । त्यसैले यस्ता कार्यक्रमबाट उहाँहरुको केहि मात्रामा सहयोग हुने आशा लिएको छु ।

आज उदघाटन भएको कानूनी साहायता कक्षले त्यहाँ भएका तेस्ता प्रकारका गुनासाहरु संकलन हुने बताए । युएनडिपिको सहयोग, न्यायीक समिति धनगढीमाई नगरपालिका सिरहाको समन्वय तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार