https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


निरन्जन कुमार साह
गाैशाला, कार्तिक १८ गते ।
महोत्तरीको रामगोपालपुर – ९ स्थित रहेको जानकी एकेडेमिक हस्पिटल प्रा.लि.को नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ । शनिबार संघिय सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रि असोक कुमार रायले रिबन काटेर नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।

महोत्तरीमा अथक प्रयास पछि सम्पूर्ण सेवा सुविधा सहित हस्पिटल महोत्तरी बासीको स्वास्थ्य उपचारमा सहजताको लागि हस्पिटल संचालन गरिएको पुर्व स्वास्थ्य तथा राज्य मन्त्री डा. सुरेन्द्र यादवले बताउँनुभयाे ।

यादवका अनुसार हस्पिटल संचालन पहिला नै भएको हो । यो हस्पिटलमा अझै भवनहरुको आवश्कता रहेकोले यो दोश्रो भवनको उद्घाटन भएको हो ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष रुबी यादव, संघिय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री असोक कुमार राय, पुर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र  यादव, माननीय रामबाबु यादव, प्रदेश सांसद तथा पुर्व राज्यमन्त्री माननीय सरोज सिंह कुशवाहा, राम प्रकाश यादव, रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साह लगायत हस्पिटलका डाक्टरहरु र जसपा नेपालका कर्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार