https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, मंसिर २ गते ।
नेपालकाे प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसकाे जननायक नेता विपि काेईरालाले मेलमिलापकाे नीति अनुरूप शुरूवात गर्नु भएका चियापान समारोह नेपाली काँग्रेस पर्सा गाउँपालिका ईकाई कमिटी, सर्लाहीले निरन्तरता दिएका छन ।

पार्टीको सिधाान्त तथा नितिनियम अनुरूप चल्नु कार्यरतकाे धर्म हुनजान्छ । अत: पर्सा गाउँपालिका कमिटीले एक कार्यक्रमकाे आयाेजना गरि मंसिर १ गते यस कमिटिकाे सभापति श्री हरिचन रायकाे अध्यक्षता एवम् मधेस प्रदेश सभाकाे विधायक माननीय जंगिलाल राय यादवकाे प्रमुख अतिथिमा संचालित साे कार्यक्रममा पार्टी प्रति पुर्ण वफादार भई लामवद्व र आस्था राख्नु हुनेहरू ननेपाली कांग्रेस जिल्ला कार्य समिति काशीनाथ प्रतिहस्त, संग्रामपुर माविका भुतपुर्व प्रअ मुनिलाल मण्डल, प्राेफेसर राजकुमार महताे, महासमिति प्रतिनिधि डा.राकेश यादव, क्षेत्रीय सभापति/उपसभापति क्रमश: सतेन्द्र राय यादव/अरूण मण्डल, जिल्ला पार्टी सचिव मनाेज यादव, नेकावाट पर्सा गापा-६ मा निर्वाचित गणेश साह लगायतका वक्ताहरूले छठकाे शुभकामना तथा चियापान समारोह एवम् काँग्रेसकाे नितिवारे बाेल्नु भएकाे थियो । 

कार्यक्रमकाे प्रमुख अतिथि मधेस प्रदेश विधायक माननिय जंगिलाल राय यादवले नेपाली काँग्रेसबाट निर्वाचित पर्सा गापाका प्रतिनिधिहरूले गरिरहेका राम्रा कामहरूकाेले स्रहाना गर्नु हुँदै प्रदेश स्तरवाट हुने साथ सहयोग र विकासमा आफू हरपल कृयाशिल रहेकाे बताउनु भएकाे कार्यक्रममा मैले पर्सा गापामा जनताका दैनिक कामकाज देखि लिएर अल्पकालीन तथन दिर्धकालिन विकासका बारे पार्टी नीति र जनअपेक्षा अनुसरण नै चल्ने प्रतिवद्वतन जाहेर गरेकाे कार्यक्रममा पार्टीकाे आमन्त्रण स्विकार गरि आउनुहुने सबैमा नेकाबाट पर्सा गा.पा. ३ नारायणपुरमा निर्वाचित वडाअध्यक्ष रघुनाथ साहले गर्नुभएकाे थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार