https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, मंसिर १२ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा रामजानकी विवाह महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको जनकपुरधाम उपमहानगरपालिकाले महोत्सवको तयारी तीब्र पारेको छ ।

महोत्सवको तयारीका लागि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले रंगभुमि मैदान बाह् विघाको निरिक्षण गरेका छन ।

मंगलवार जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, स्थानीयवासी र सहयोगीहरुसंग रंगभुमि मैदान पुगेका साह आउंदो विवाहपंचमी महोत्सवलाई लक्षित गरि श्रद्धालुहरुको आवागमन हुनु पहिलादेखि नै सर—सफाईलाई तिव्रता दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन ।

माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष धुमधामका साथ विवाहपंचमी महोत्सव मनाउने गरिन्छ । प्रत्येक वर्ष विवाहपंचमी महोत्सवलाई श्रृंगार्न सम्बन्धित निकायहरुको छुट्टै बैठक बसी मेलालाई व्यवस्थित गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट