https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : महोत्तरीको गौशाला नगरपालिकामा नगरप्रमुख डा. दिपेन्द्र महतो र उपमेयर रेणु कुमारीद्वारा वडा कार्यालय भवनको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्याक्रमको आयोजना गरी गौशाला नगरपालिका वडा नं. ४ मल्हनिया पोखरीमा दुई तल्ले भवनमा चारवटा कोठाको सिलान्यास भएको हाे ।

नगरबाट दश लाख र वडाबाट उनाईस लाख नब्बे हजार गरी जम्मा उन्नतिस लाख नब्बे हजारको लागतमा चार कोठे भवन टेन्डर प्रक्रियाबाट निमार्ण हुने गौशाला नगरपालिकाका ईन्जीनियरले जानकारी दिए ।

सो समारोहमा वडा सदस्यहरु, विभिन्न पार्टिका राजनितिककर्मी, स्थानीय, लगाएत बुद्धिजिवी, पत्रकार, भरभलादमी समेत उपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट