https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

वर्षा झा
सर्लाही, मंसिर १२ गते ।
वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र बागमती सेवा समाज द्वारा सञ्चालित बालसंरक्षण तथा बाल स्पोन्सरशीप परियोजना अन्तर्गत जिवन उपयोगि सीप तथा आत्मा रक्षा सहभागीहरुको शैक्षिक सामग्रीको लागि हरिपुर्वा नगरपालिकाले एक लाख बराबरको रकम समाग्री सहयोग गर्ने बताएको छन  ।

सर्लाहीको हरिपुर्वा नगरपालिकाको ६ वटा वडाको एक सय बीस जना बालबालिका सहभागी रहने गरि २६ हप्ता सम्म चल्ने रुपान्तरण कक्षामा हरिपुर्वा नगरपालिका कै १२ जना सहजकर्ताले सहभागीलाई प्रशिक्षण गराउने छ ।

नगरप्रमुख बिनोद कुमार साहको अध्यक्षतामा सप्पन्न सहयोग कार्यक्रममा विभिन्न वडाको वडाध्यक्ष, प्रशासकीय अधिकृत कुमार परियार,रुपान्तरण कक्षाका सहजकर्ता तथा सहभागीहरुको उपस्थिति रहेको बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादेले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट