नरेन्द्र महताे- गाैशाला
प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरी बाट पूजा महतो लाई कप्तान घोषणा गरे पछि बधाईका अाेहराे लागे पछि साेमवार गाैशाला नगरपालिकाकाे दुर्गा मन्दिरकाे प्रगांनमा गाैशाला नगरवासी तथा मिडियाकर्मी, शिक्षकले, युवा क्रिकेट खेलाडि पुजा महताेलाई स्वागत तथा समान् गरेका छन् ।
युवा देशकाे कर्णधार भएकाे नाताले यहाँ सम्म पुगन्नु ठुलाे कुरा रहेकाे भन्दै रि स्टारका प्राेप्राईटर, खेल प्रमि तथा समाजसेवी ईन्दल राउतले बधाई तथा उत्तर उत्तर प्रगतिका काम गर्नु भयाे।
गाैशाला नगरपालिकाले आउँदाे बजेट बाट क्रिकेट एकिडेमी स्थापना गर्ने नगरप्रमुख डा. दीपेन्द्र महताेले जानकारी दिए ।
आफ्नाे आमा वावुकाे सहयाेग नभएकाे भए म क्रिकेट खेल्ने थिएन ।यहाँ सम्म पुगाउनुमा सव भन्दा बढि मेराे अामा वावुकाे याेगदान रहेकाे क्रिकेटर तथा महाेत्तरी जिल्लाकाे महिला टिमका कैप्टन पुजा महताेले जानकारी दिईन।
अहिले जति माया ,बधाई दिनु हुन्छ त्यति सवै दिन दिदै गर्नु हाेला किन कि क्रिकेट हार जितकाे खेल हाे जिते पछि खुशि र हारे पछि दु :ख नगर्न महताे आग्रह गरिन्।
त्यस अवसरमा मिडियाक्रमि ,समाजसेवी तथा स्थानीयहरुले शुभकामना तथा उत्तर उत्तर प्रगतिकाे कामना गर्नु भयाे ।