https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, मंसिर १८ गते ।
नेपाल सरकारका निवर्तमान रक्षामन्त्री एवं संघीय सांसद हरि प्रसाद उप्रेतीले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिकाको शिवनगरमा विपन्न वृद्धवृधा र बालबालिकालाई १ सय पिस न्यानो कम्बल वितरण गरेका छन् ।

उनले चिसोबाट जोगिन आफ्नो ब्यक्तिगत तर्फबाट न्यानो कम्बल वितरण गरेको बताए । यसअघि उनले हरिवनको मानव सेवा आश्रममा ४० थान, नवलपुरको वृद्धाश्रममा ५० थान र हरिवन नगरपालिका-५ घुर्कौलीको एक बिधालयका ३८ जना द्वन्द्व पीडित बालबालिकालाई न्यानो कम्बल वितरण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट