https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, मंसिर १९ गते ।
सर्लाहीको बरहथवा नगरपालिकामा २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । “स्वास्थय क्षेत्रमा दिगो विकास” महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने नारासहित बरहथवा बजारको परिक्रमा गरि दिवस मनाइएको हो ।

बरहथवा नगरपालिकाको १८ वटा वडामा जम्मा १२० जना महिला स्वयमसेविका कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख सत्यनारायण यादवले जानकारी दिए ।

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार