https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीमा रतौली युवा क्लब द्वारा अपाङ्गता भएका बालबालिकाहरुलाई सहायक समाग्री र  व्यवसाय संचालन गरि आफ्नो बालबालिकालाई विद्यालय पठनपाठन गर्न गराउने उदेश्यले व्यवसायी समाग्री  वितरण गरिएको छ ।

रतौली युवा क्लब तथा से-भद चिल्ड्रेन साझेदारिमा जलेश्वर नगरपालिका तथा पिपरा गाउपालिकामा संचालित समुन्न्ती कार्यक्रम अन्तगत  जलेश्वर नगरपालिका का नगर प्रमुख सुरेश साह सोनार द्वारा अपाङ्गता भएको बालबालिकाहरुलाई ह्विल चियर,कान सुन्ने यन्त्र ( हेयरिङ एड),  शौचालय गर्ने कमड चेयर र व्यपार व्यवसायी संचालन गर्ने किरानाको समाग्री ,तरकारी व्यवसायको लागि ठेला ,सिलाई कटाई लगायतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक पुज नरायण साहले बताए

अपाङ्गता भएका बालबालिकालाई दया र कृपाको दृष्टिकोणले हेर्ने गरिएको छ । जसका कारण कयौँ अपाङ्गता भएका बालाबालिकाहरु घर भित्रै सिमित रहेकाले पनि उनिहरुलाई बाहिर ल्याऊनका लागि सहयोग समाग्री वितरण गरिएको र व्यपार संचालन गरि आ-आफ्नो बालबालिकालाई  विद्यालय पठाई उच्च शिक्षा आर्जन गर्ने उदेश्यले रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीको भनाई रहेको छ ।

सहयोगी सामाग्री पाएपछि बौद्धिक अपाङ्ग , बहिरा तथा शारीरीक रुपमा अपाङ्ग भएका बालबालिका लगायत उनका अभिभावक खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट