https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, मंसिर २२ गते । 
करीब एक करोड़ रूपैयाको लागतमा धनुषाको  जनकपुरधाममा ‘सेन्टरमार्ट’ खुलेको छ । आज पूजापाठ गरेर आफ्नै परिवारका अभिभावक द्वारा रिबन काटेर स्थायी धनुषाका एक युवकले मार्ट संचालनमा ल्याएका छन ।

धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका -३ स्थायी घर भई विगत केहि वर्ष देखी जनकपुरधाम बसोबास गर्दै आएका रामकिशोर मण्डलले आज देखी मार्ट संचालनमा ल्याएका हुन ।

मण्डल केहि वर्ष पूर्व वैदेशिक रोजगारीमा रहेको र अब आफ्नै गाउ ठाउमा व्यवसायी गरेर बश्ने निर्णय अनुसार मार्ट खोलेको संचारकर्मी संग कुरा गर्दै रामकिशोरले भने ,  ‘एक्कै ठाउमा सबै घरायसी समानहरू भेटोस र समयको पनि वचत होस भन्ने उदेश्य सहित एक करोड़ भन्दा बढ़ी लगानी गरेर आफ्नै मार्ट संचालनमा ल्याएको छू ।’

ग्रॉसरी सामग्री, होम अप्लाइएन्सेज र कॉस्मेटिक सामग्री सहित पाउंने एक्कै थलो सेंटर मार्ट नामकरण गरेर संचालनमा ल्याईईएको मंडलको तर्क छ ।

उनले अब घरायसी र किचनहरुको सामग्री फरक फरक स्थान बाट ल्याउन जानु पर्ने अवस्थाको जनकपुरधाममा अन्त गर्ने उदेश्य सहित आफुले मार्ट संचालनमा ल्याएको बताए ।

जनकपुरधामको वडा ३ कदम चौक देखी गंगासागर पोखरि जाने बाटोमा रहेको मार्ट सँगै ऊनि निकट भविस्य मैं आफ्नै सुविधा सम्पन्न फैमिली रेस्टुरेंट समेत संचालनमा ल्याउन लागेका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट