https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर २८ गते ।
थमन विक हत्या प्रकरणअन्र्तगत महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोले सफाई पाएका छन् । आज जिल्ला अदालत महोत्तरीमा भएको फैसलाले महतोलाई सफाई दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासले सशस्त्रप्रहरीका असई थमन विकको हत्या मुद्धामा महतोलाई दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिईन् ।

त्यस्तै सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेश प्रदेशका सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएकाृ छ । अदालत स्रोतका अनुसार प्रदिप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्धामा ज्यान सम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्म कैद सजाय भएको छ ।


तत्कालिन मधेश दलका नेता हाल प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी सहित २८ जना उपर जिल्ला अदालत महोतरीमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट