https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदीप कुमार दास
रौतहट, मंसिर २९ गते ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा न.६ माधोपुर बजारको मठमा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवाबिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त एकदिवसीय कार्यक्रम वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू र निरन नेपालका जिल्ला सचिव शिवशंकर पासवान, पास्टर दीपक श्रेष्ठ, स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा, धर्म गुरुहरू, पत्रकार, बालबालिका लगायत विभिन्न अभिभावकहरुको सहभागिता रहेको थियो ।

दाइजो प्रथा का कारण हाम्रो समाजमा अगन्य विकृतिहरू बढेको र समाजमा दाइजो नल्याएको भन्दै महिला हिँसा बढ्दै गएको धार्मिक अगुवा तथा स्थानीय जनप्रतिनिधिहरूको भनाई रहेको थियो, यसलाई हामी सबै मिली जाँदैदेखि हटाउन तिर लगनू पर्छ भनी जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट