https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, मंसिर २ गते । 
एबिलिस फाउन्डेसनको सहयोग अपाङ्, अनाथ बृद्ध उत्थान समाज नेपाल (DOOPUS Nepal) ईश्वरपुर १३ सर्लाहीको आयोजना र ईश्वरपुर नगरपालिकाको समन्वयमा एक दिने अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । साेमबार सर्लाही जिल्लाको लालबन्दीमा रहेको होटेल युनाइटेड सम्पन्न भएको हाे ।

                  
कार्यक्रम ईश्वरपुर नगरपालिकाकाे उपप्रमुख रंजिता देबी चौधरीकाे प्रमुख अतिथि तथा संस्थाको अध्यक्ष राम कैलाश महतोकाे अध्यक्षतामा भएको थियो भने प्रशिक्षण शिवनाथ राउतले दिएका थिए । कार्यक्रममा वडा नम्बर १ देखि १५ वडासम्मका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेका थिए ।

कार्यक्रममा सहभागीहरुबाट अपाङ्गता सबालमा ईश्वरपुर नगरपालिकाको लागि पहिलो नै यस्तो कार्यक्रम भएको बताएका थिएल। यस कार्यक्रमबाट अपाङ्गता अवाज नगरपालिकासम्म पुग्ने सहभागीबाट आयो भने उप – प्रमुखले अपाङ्गताको सबालमा हरेक मुदा समस्यालाई पालिकाको बैठक सम्म पुयाउने, अपाङ्गता ऐन २०७४ अनुसार नै नगरपालिकालाई अपाङ्गता मैत्री नगर बनाउन प्रतिबद्ध रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार