
गाैशाला, पुस ८ गते ।
सर्लाहीको ईश्वरपुरमा रुपान्तर नेपालद्धारा आफ्नाे अधिकार तथा अपाङ्गता मैत्री सेवा प्रवाह एंव सामाजिक समावेशिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सुरु भएको छ । ईश्वर नगरपालिका अन्तर्गत नारायण आधारभुत विधालय बयलवासमा रुपान्तर नेपालद्धारा आफ्नो अधिकार तथा अपाङ्गता मैत्री सेवा प्रवाह एंव सामाजिक समावेशिकरण सम्बन्धि अभिमुखिकरण आज सुरु भएको हाे ।
ईश्वरपुर नगरपालिका १३ श्रीनगर स्थित अपाङ्ग, अनाथ वृद्ध उत्थान समाज नेपाल (DOOPUS Nepal) संस्थाको समन्वयमा रुपान्तर नेपाल संस्थाद्धारा अपाङ्गता भएका व्यक्तिहरुको आफ्नो अधिकार तथा अपाङ्गता मैत्री सेवा प्रवाह एंव सामाजिक समावेशिकरण सम्बन्धि २ दिने अभिमुखि कार्यक्रमको पहिलो दिनमा ३० जना भन्दाबढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागीमा कार्यक्रम भएका छन् ।