https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुस ८ गते ।
धनुषाबाट प्रतिबन्धित लागूऔषध सहित एक भारतीय नागरिक परिएका छन् । पक्राउ पर्नेमा भारतकाे  महिनाथपुर  वडा नं.९ बस्ने २० वर्षीय श्रवण कुमार मण्डल रहेका छन् ।

ईलाका प्रहरी कार्याल खजुरी मातहतको प्रहरी चौकी ठाडीबाट खटेको प्रहरी टोलीले विदेह भारतबाट नेपाल तर्फ आउँदै गर्दा चेकजाँचको क्रममा मण्डलले झोलामा लुकाएर ल्याउँदै गरेको (NITRAVAT -१०) १० पता (प्रती पता ३० वटाको दरले ३०० वटा टयाव्लेट, SAMMEX- CAPSULES २४ पता (प्रती पता ६ वटाको दरले १४४ वटा टयटव्लेट, (COUGH-SYRUP-PLESSANT-TASTING) १३ पिससहित पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय खजुरीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट