https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस ११ गते ।
महोत्तरीकाे गौशालामा घास काटन जंगल गएकी एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका १ रामनगर घर भएकी एक ३५ बर्षिया महिला बलात्कारको शिकार भएको रहस्य बाहिरिएको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको हो ।

पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना बाहिरिएको हो । घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट