https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रवीन्द्र उप्रेती 
बर्दिवास, पुस १२ गते ।
विगत दुई महिनादेखि महाेत्तरी जिल्लाकाे बर्दिवासका ग्रामीण भेगमा उपद्रो मच्चाउँदै आएका हात्तीको आक्रमणमा परी एक जनालाई घाइते भएका छन् ।

हात्तीले रामनगरको जङ्गलमा दाउरा लिन गएका ३६ वर्षीय मुन्ने सेखमाथि आक्रमण गरेको हो । जङ्गली क्षेत्रमा दाउरा बटुलेर बुधवार साँझ घर फर्कन लागेका सेखलाई पछाडिबाट आएका हात्तीका जोडीले आक्रमण गरी घाइते बनाएका छन् ।

हात्तीको आक्रमणमा परी सेखको बायाँ तिघ्रा, पेट तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट