https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, पुस १४ गते ।
संघिय वन मन्त्रि मा.डा बिरेन्द्र प्रसाद महतो गृह जिल्ला सिरहाका विभिन्न कार्यक्रमहरुमा मधेशको जिवन धारा चुरे क्षेत्रलाई बचाउने उद्देश्यका साथ स्थानीय स्तरवाटै सक्रियहुन निर्देशन दिए ।

सिरहा जिल्ला वन अधिकृत सुजित झा र जिल्ला समन्वय समिति सिरहा सभापति दिनेश महतोको सक्रियतामा चुरे उत्खनन निरुत्साहित गर्न सफलता प्राप्त गरिरहेका छन ।

विगत लामो समय देखि मधेश प्रदेशका विभिन्न जिल्लाहरुवाट अप्राकृतिक रुपमा प्राकृतिक दोहन गरिरहेका व्यवसायीहरुलाई निरुत्साहित गर्न वन मन्त्री मधेश प्रदेशवाटै हुनुभएकाेले  प्रभावकारी रुपमा चुरे दोहन रोक्न र पर्यावरण बचाउँदै मधेशलाई मरुभुमिवाट जोगाउन वन विभागले पाएको अधिकारलाई पुर्णरुपमा प्रयोगगरि स्थानीय निकायहरुको मनोमानि ढंगले गरिरहेको ठेक्का पट्टाहरुलाई निरुत्साहित गर्दै जनप्रतिनिधिहरुलाई समेत कार्यवाहीको दायरामा ल्याउन सफल भइरहेकाछन् ।

जिल्ला वन अधिकृत झाका अनुसार कर्जन्हा नगरपालीका वडा नं. १ कमला किनार चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेको र उत्खनन गर्न वन नियमावलीलाई मिचेर स्थानीय सरकारको मनपरि ढंगले निर्देशन दिएकोले वडा अध्यक्ष फणिन्द्र पोख्रेल पक्राउ परेका हुन् ।

अनुसन्धानमा लगिएको वडाअध्यक्ष दोषि देखिएपछि कार्यवाहीको लागी वन कारागार लहानमा राखिएको छ ।
वडा अध्यक्ष पक्राउपरे पश्चात स्थानीय सरकारका प्रमुखहरु पनि पक्राउ पर्नसक्ने शंका स्थानीयहरुले गर्न लागेको समाजसेवी जिेतन्द्र यादवले वताउनु भयो ।

वन अधिकृत र समन्वय समित सभापतिको कार्यहरुलाई चौतर्फि रुपमा राजनीतिकदल लगायत चुरे संग आवद्ध संघ संस्था, राजनितिकर्मी, समाजसेवीहरुले यस किसमको कर्मचारी हुनुपर्छ अनि मात्र देश र मधेश वन्ने भनि तर्क गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट