https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस १७ गते ।
महोत्तरीको गौशाला नगरपालिकाद्वारा नि:शुल्क लोकसेवाकाे तयारीका कक्षामा सहभागी हुन आवेदन खुल्ला गरिएको छ । मंगलबार गाैशाला नगरपालिकाकाे कार्यालयले एक सुचना जारी गर्दै निःशुल्क रुपमा लोकसेवाकाे तयारीकाे लागि कक्षामा सहभागी हुनलाई आवेदन खुल्ला गरिएको हाे । 

यस नगरपालिकाको आ.व. २०८७/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस नगरपालिकामा स्थायी बसोबास गरेका आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका आदिवासी दलित, जनजाती, महिला अपांग, तथा लोकसेवा पढन ईच्छुक नेपाली नगरिकहरुलाई लोकसेवा आयोगले लिने प्रतियोगितात्मक परिक्षामा सक्रिय रुपमा सहभागी गराउँदै सरकारी सेवा प्रवेशमा जागरुक गराई सेवा प्रवेश प्रतिको सकारात्मक भावना अभिबृद्धि गराउने उदेश्यका साथ लोकसेवा आयोग प्रदेश लोकसेवा आयोगको पाठयक्रममा आधारित रहेर लोकसेवा आयोगको प्रतियोगितात्मक परिक्षा सम्बन्धि निःशुल्क तयारी कक्षा संचालन गर्ने कार्यक्रममा सहभागी हुन ईच्छुक योगता पुगेका व्यक्तिबाट सुचना प्रकशित भएको मितिले ७ (सात) दिन भित्र तपशिल कागजात सहित कार्यालयमा निवेदन पेश गर्नु हुन उक्त सुचनामा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट