https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, पुस १८ गते ।
अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको  टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका–१ मोतिबाग स्थित हुलाक कार्यालय अगाडिबाट विदेशबाट आएको गाजाको कार्टुन सहित बिरगन्ज महानगरपालिका–१ सिसौवारी निवासी २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह र २२ वर्षीय कृष्णा सर्राफलाई पक्राउ गरिएको जिल्ल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित समाचार