सर्लाही, पुस २३ गते ।
सर्लाहीकाे बरहथवा नगरपालिका -६ का जयशंकर साहको निधनमा नगरपालिकाले आज शोक विदा दिएको छ ।


बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालद्वारा जारी गरिएको विज्ञप्तिमा साहको निधनमा नगरपालिकाले आज (सोमबार) शोक विदा दिएको उल्लेख छ ।


अस्पतालको विषयमा झडप हुँदा शुक्रबार प्रहरीको गोलि लागेर साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार