https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २३ गते । 
महोत्तरीको गौशाला नगरपालिका – १२ कान्तिबजारमा युवाहरूद्वारा सर्लाहीको बरहथवा नगरपालिका स्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको समझनामा दिप प्रजलन गरि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गएको शुक्रबार स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । त्यसै झडपको क्रममा विद्युत महसुस बुझाउन गएको खण्डमा प्रहरीको गोली लागेर मृत्यु भएका थिए ।

मृतक साहको शव तीन दिन पछाडि ११ बुँदे सहमति भए पश्चात् स्थानीयहरुले शव उठाउन दिएका छन् ,लगत्तै सहमति पछि मृतक जयशंकर साहको शवलाई मुचुल्का उठाइ पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल मलंगवा लगि परिवारजन स्थानीयहरु मिलेर साेमबार दाह संस्कार गरेका थिए ।

उनी बंगलादेशमा एमबीबीएस अध्ययनरत थिए । परिवारको सहाराको रुपमा रहेको एक्लो छोरालाई प्रहरी गोली हानी हत्या गरेका छ । उनको बुबाको पनि मृत्यु भैसकेका हुनाले अहिले उनको परिवार नै बिच्चली भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार