https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २५ गते ।
महोत्तरीको गौशालामा चोरीको मोटरसाईकल सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका वडा नं. १ लक्ष्मिनिवास बस्ने २६ वर्षिय हिरेन्द्र महरा पक्राउ परेको हाे ।

गएराति गौशाला नगरपालिका वडा नं. ४ रजखोर स्थित बिनोद कुमार सिंहले आफ्नो घर आँगनमा पार्किङ गरि राखेको ज.९ प. ३५५ नं. को डिस्कोभर मोटरसाईकल चोरी गरेकाे थियोे ।

आज बिहान ८ बजे ईलाका प्रहरी कार्यालय गौशालाकाे टाेलीले गौशाला नगरपालिका वडा नं. ४ स्थित सम्सी-माईस्थान सडक खण्डमा खोजतलासको क्रममामा पक्राउ परेको गाैशालाका प्रहरी निरिक्षक मनाेज कुमार यादवले जनाए ।

पक्राउ परेका महरालाई कानुनी कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गौशालामा राखि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट