https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस २८ गते ।  
पूर्वराजा ज्ञानेन्द्र शाहको शनिबार सर्लाहीमा भव्य स्वागत भएको छ । सर्लाहीको बरहथवा नगरपालिका-९ स्थित मुक्तेश्वर मन्दिरको दर्शन गर्न उनी दिउँसो ३ बजे सर्लाही पुगेका थिए।


पूर्वराजाको स्वागतका लागि हजारौं मानिसको भीड लागेको थियो । मुर्तियाको मुक्तेश्वर मन्दिर क्षेत्र पूरै सर्वसाधारणको भीडले घेरिएको थियो । त्यहाँ राजावादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता एवं विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ताहरूका साथसाथै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियाे ।


पूर्वराजा मन्दिर क्षेत्रमा आउँदा राजा आऊ देश बचाउ भनेर नारा लगाइएको थियो । साथै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ पनि नारा गुन्जिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार