https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, पुस २८ गते ।
चितवनकाे भरतपुर महानगरपालिकामा शनिबार पुर्व पश्चिम रेलमार्गबारेमा उत्पन्न विवादका बारेमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला ,रेल बिभागका महानिर्देशक, चितवनका राजनीतिक दलका प्रमुख र सम्बन्धित सरोकारवालाहरुका बिचमा छलफल भएको छ ।

छलफलको क्रममा अब तत्काल उक्त रेलमार्गको प्रस्ताबलाई रोकेर स्थानियको तर्फबाट नयाँ बिकल्पको खोजी गरि केन्द्रमा सुझाब पेश गर्ने र रेलमार्ग अध्ययनका लागि मन्त्रालयको तर्फबाट पनि प्राबिधिक टिमसहित फिल्डमा खटाउने निर्णय भएको हाे ।

छलफलमा महानगर प्रमुख रेनु दाहालले प्रस्तावित रेलमार्गका लागि वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने बताइन् । यसअघि पूर्वपश्चिम रेलमार्ग चितवनको राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ त्यस्तै भरतपुरको ८, ७, ५, ४ र १६ नम्बर वडा हुँदै जाने गरी DPR नै तयार भएको थियो।जुन DPR को चर्काे विरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार