https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दोरेन्द्र खड्का 
बझाङ, पुस २९ गते ।
बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा  खेलकुद समिति मनोनीत  गरेकाे छ । बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा  खेलकुद समिति मनोनित गरेको  हाे ।

बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउपालिका, दुर्गाथली गाउपालिका, साईपाल गाउपालि र थलारा गाउपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला” ले जानकारी  दिनुभयो ।

जसमा खप्तडछान्ना गाउपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा टिकाराम गिरी, मेखराज रावल सन्जुदेबि भण्डारी लाई मनोनित गरियको छ । त्यस्तै दुर्गाथली गाउपालिका खेलकुद समितिको अध्यक्षमा दिनेश बहादुर थापा, सदस्यमा ऐन बहादुर दौल्याल ,जोग बहादुर दौल्याल , सरिता कुमारी कडायत (थापा) लाई मनोनित गरेको हाे ।

साईपाल गाउपालिका  खेलकुद समितिको अध्यक्षमा रन्ध्वज धामी,  सदस्यमा फकिर बोहरा,  गोरखनाथ बोहरा, झरना कुमारि बोरा र थलारा गाउपालिका खेलकुद समितिको अध्यक्षमा लोकेन्द्र चौहान, सदस्यहरुमा पदम गिरी, रमेश मिजार, दुर्गा देवी खड्का लाई मनोनित गरेको हो ।

यस अगाडि बझाङ जिल्ला खेलकुद समितिले केदारस्यु गाउपालिकाको खेलकुद समिति अध्यक्षमा हरिश मल्ल लगायत सदस्यहरुलाई मनोनित गरेर बझाङका ५ पालिकामा बन्य स्थानीय खेलकुद समिति आज मनोनित भयका पालिकाका खेलकुद समितिका अध्यक्षलाई माघ ३ गते बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला” ले शपथ खुवाउने र सदस्यहरुलाई मनोनीत भएका त्यस पलिकाका अध्यक्षले सदस्यहरुलाई शपथ  खुवाइने भएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार