https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ १ गते ।
प्रकृती- संस्कृति रक्षक प्रदेश सांसद रामअशिष यादवले रामायणकालिन जिवन्त अवशेषको रुपमा रहेका श्री जानकी जन्मभूमि जनकपुरधामको भारतको अयोध्या जस्तै विकासका लागि तिनै तहका सरकारले संयुक्तरूपमा विकास गर्नुपर्ने आजको आवश्यकता रहेको कुरा बताउंनु भयो ।

जनजाति कल्याण आश्रम नेपाल जनक छात्रावास जनकपुरधामको वार्षिकोत्सब तथा मंकर संक्रान्तिको अवसरमा आयोजित कार्यक्रमको समुदघाट्न गर्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले आफ्नो भाषा, धर्म तथा संस्कृति संरक्षणका लागि स्यंम जागरुक हुनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले समृद्धिको प्रवेशद्वार संस्कार सहितको शिक्षा रहेको कुरा बताउंनु भयो ।

जनजाति कल्याण आश्रमका संस्थापक प्रा. सत्यनारायण ठाकुर को अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद दिपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, जनक छात्रावासका अध्यक्ष समाजसेवी कृष्ण कुमार दिक्षित, समाजसेवी अनिल भाइ जी, विश्व हिन्दु संघका राष्ट्रिय प्रचारक वेद प्रकाश र मिलन भट्ट सहितका वक्ताहरूले गुरुकुल पध्दति जस्तै संचालनमा रहेको जनक छात्रावासका विधार्थीहरु संस्कार सहित गुणस्तरीय शिक्षा ग्रहण गरि रहेको कुरामा जोड दिएका छन । सो कार्यक्रममा छात्रावासका विधार्थीहरुले अदभूत कला प्रस्तुत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार