https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

भरतपुर, माघ ४ गते । 
चितवनको भरतपुर महानगरपालिका – १ मा व्यवसाय गरेर बसेका करन गुप्तालाई बारम्बार अपरिचित एनसेलका विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गर्दै उक्त रकम नदिए सुट गरि हत्या गर्छु पटक-पटक दिनरात धम्की दिने ३ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २७ का सरोज सुनार, भरतपुर–१ बस्ने वर्ष २६ का दिपक वि.क र भरतपुर– २६ बस्ने वर्ष २५ का सागर वि.क रहेका छन् । रुपन्देही असुरैना वडा नं.३ का स्याथी बासिन्दा रहेका गुप्ताले धम्कीबारे जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

पुस २८ गतेदेखि धम्की दिँदै आएका उनीहरुलाई हिजो माघ २ गते गुप्ताबाट फिरौति रकम लिन आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार