https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ ७ गते ।
महोत्तरी जिल्ला जलेश्वर न.पा. १ स्थित जलेश्वरनाथ महादेव मन्दिर अगाडिबाट श्री राम लला प्राण प्रतिष्ठा उत्सव समारोह समिती जलेश्वर महोत्तरीका संयोजक देबेन्द्र साहको नेतृत्वमा भव्य शोभा यात्रा कार्यक्रम शुरु भएको ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश प्रमुख माननीय हरिशंकर मिश्र, अतिथिहरु नेकपा एमाले का नेता राम आधार कापर, कांग्रेस का नेता अशोक शाह, सहायक प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनाल, राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान उप निर्देशक दिलिप कुमार सिंह, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्र.नि. धर्मराज मुडभरी, प्रादेशिक अस्पताल जलेश्वरका अध्यक्ष मिनु झा, जलेश्वर उधोग वाणिज्य संघका महासचिव शिबचन्द्र चौधरी, नेपाली काङ्ग्रेसका नेता अशोक साह, नेकपा एमालेका नेता राम आधार कापर, विभिन्न राजनैतिक दलका सदस्यहरु, सामाजसेबीहरु, स्थानीय बासिहरु सहित अन्दाजी ३०००/३२०० जनाको उपस्थितमा नगर परिक्रमा गरिरहेको छ ।

उक्त स्थानमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्र.नि. धर्मराज मुडभरीको कमाण्डमा १/३० को नफ्री र सशस्त्र प्रहरी बल न.९ गण हे.क्वा बाट स.प्र.उ. लेखनाथ खनालको कमाण्डमा १/३० को नफ्री खटिएको लगायतको सुरक्षाकर्मीहरु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट