https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला : भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा भएको खुशियालीमा महोत्तरीको गौशालामा सोमबार साँझ दिपप्रज्वोलित गरिएको छ । स्थानियहरु हर्षित भई घर आँगनमा दिप वालिएको हो । सोही क्रममा गौशाला नगरपालिकाको परिसरमा पनि कर्मचारीहरुले दिप वालिएको हो । हेर्नुस तस्वीरहरु :


त्यसभन्दा अगाडि गौशालास्थित दुर्गा मन्दिरको आयोजनामा गौशाला बजारमा शोभा यात्रा निकालिएको थियो । सो यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै गौशालास्थित राममन्दिरमा सम्पन्न भएको थियो ।

No photo description available.

गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले सोमबार दिनभरि विभिन्न धार्मिकस्थलमा पुगेका थिए । नगरप्रमुख डा. महतो नगरको विभिन्न धार्मिक मठमन्दिरमा आयोजना भएको झाकी, किर्तन, नवाह लगायतका स्थलमा पुगि पूजामा सरिक भएका थिए । उनले पूजापाठ गरि प्रसाद समेत ग्रहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार