https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, माघ १२ गते ।
सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार (आज) बिहान सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतलेको ६ कोठे पक्की घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ ।


स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति नभएको बताए ।


ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत पुर्णरुपले क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार