https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

भारत : भारतको ७५ औं गणतन्त्र दिवसको परेडमा प्रमुख अतिथिको रुपमा फ्रान्सका राष्ट्रपति भारतको जयपुरमा आउदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्रतिकृति उपाहार दिएका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार राजस्थानको जयपुरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई राम मन्दिरको प्रतिकृति उपहार दिएका भिडिया सतहमा भाइरल बनेका हुन् । उल्लेखनीय छ, सोमबार राम मन्दिरमा प्राणप्रतिष्ठा समारोह भएको थियो ।

शुक्रबार दिल्लीमा ७५ औं गणतन्त्र दिवस समारोहमा म्याक्रोन मुख्य अतिथि हुनेछ । प्रधानमन्त्री मोदीले जयपुरमा म्याक्रोनसँग रोड शो पनि गरे । स्रोत : एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार