बरहथवा, माघ १२ गते ।
शीतलहर प्रभावितलाई सर्लाहीको इलाका प्रहरी कार्यालय हिरापुरले ७० थान कम्बल वितरण गरेको छ ।

विपत व्यवस्थापन समितिले शुक्रवार इलाका प्रहरी कार्यालय हिरापुरलाई वितरण गर्न प्रदान गरेको ७० सान कम्बल आफ्नो इलाका भित्रका अति विपन्न ७० परिवारलाई एक-एक थान वितरण गरिएको इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख सइ मोहन राउतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार