https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन १ गते ।
पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्युु भएको छ । तिनाउ गाउँपालिका – ६ मस्याम स्थित ईकोफम हाउस नजिकै भित्री कच्ची सडक खण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मि. तल खसी दुर्घटना भएकोमा हालसम्म ८ जनाको मृत्यु भएको हाे ।

तत्काल प्रहरी परिचालन गरि घाइतेहरूको उद्धार गरी घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार