https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन ३ गते ।
पर्यावरण योद्धा प्रदेश सांसद रामअशिष यादवकी धर्मपत्नी उषा यादवले वृक्षारोपन गरेर जन्मदिन मनाएका छन । श्रीमती यादवले प्रकृति र संस्कृति संरक्षणको सन्देश दिदै मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित दुधमति नदिको किनारमा स्थापित इस्कांन मन्दिरमा पूजाअर्चना र वृक्षारोपन गरेर जन्मदिन मनाएका छन ।

सो अवसरमा प्रदेश सांसद रामअशिष यादव, इस्कांन मन्दिर जनकपुरधामका मुख्य आचार्य राजेश जी महराज, जनकपुरधाम उपमहानगरपालिका वडा अध्यक्ष द्वय राघबेन्द्र साह, बिमलेश मिश्रा, समाजसेवी शिक्षा प्रेमि रमेश साह, समाजसेवी कृष्ण कुमार  दिक्षित सहितको उपस्थित रहेका थिए ।

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न हामीले वृक्षारोपन र संरक्षणमा बढि ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार