https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फागुन ८ गते ।
जनता समाजवादी पार्टी मिथिला नगर  कमिटीको सोमबार सम्पन्न भेलाले राम नाथ महतोको अध्यक्षता नगरकमिटी पुनर्गठन गरेको छ ।

प्रदेश सभा समन्वय समितिका अध्यक्ष राजेश्वर महतोको अध्यक्षतामा सम्पन्न भेलाले राम नाथ महतोको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन गरेको हो ।

पुनर्गठित कमिटीको उपाध्यक्षमा दुखनी देवि महतो, रामलाल महतो, सचिवमा बच्चेलाल यादव, तथा कोषाध्यक्षमा मनमाया तामांग चयन भएका छन । कमिटीको सदस्यहरूमा बौबेन महतो, परमेश्वर यादव, धनिक लाल महतो, राम चन्द्र महतो,  लक्ष्मण महतो, आनन्द महतो, सरस्वती देवि,  सुशिला देवि राजेन्द्र हाथी, राम एकवाल चौधरी ,सुरज महतो, कला यादव, करम वीर महतो, सुनिल महतो, सुनिता महतो, बौएलाल महरा चयन भएका छन ।

केन्द्रिय राजनीति समिती सदस्य महाजन यादवको प्रमुख आतिथ्यमा भएको भेलामा राजनिती समिती सदस्य उर्मिला साह, केन्द्रीय सदस्य प्रमिला सिंह, मनमाया तामांग, सीता यादव, प्रदेश सदस्य चन्देश्वर महतो, जिल्ला अध्यक्ष पशुपति यादव, संगठन बिभाग प्रमुख सत्रुधन यादव, दिनेश यादव सहितको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार